भारतका केन्द्रीय मन्त्री नितिन गड्करीलाई कोरोना संक्रमण
नयाँदिल्ली । भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । उनले आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । उनले पछिल्लो समयमा आफ्नो...