महामारी रोकथामसँगै समृद्धिको यात्रा अघि बढिरहेको छ : प्रम ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धैर्य, सावधानी र आत्मविश्वासका साथ कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै आफ्नो सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को यात्रालाई अघि बढाएको बताएका छन्। नयाँ...