ओली-नेपाल भेटवार्ताको तयारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ओली-नेपाल भेटवार्ताको तयारी


२८ असार २०७८, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ ।

आज बस्ने स्थायी कमिटी बैठक अगाडी दुवै नेताबीच भेटवार्ता गर्ने तय भइरहेको बताइएकाे छ ।

भेटवार्तापछि स्थायी कमिटी बैठक बस्नेछ । आज स्थायी कमिटीको बैठकमा आइतबार कार्यदलले गरेको १० बुँदे सहमति पनि अनुमोदन गर्ने तयारी रहेको छ ।

अध्यक्ष ओलीले भोलि(मङ्गलवार) केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस