नक्कली फेसबुक आइडी बनाइएर चरित्र हत्या गरिएकोमा काँग्रेसकाे आपत्ति
बैतडी । नेपाली काँग्रेस बैतडीको नाममा नक्कली फेसबुक आइडी बनाइएको आरोप लगाउँदै नेपाली काँग्रेस बैतडीले आपत्ति जनाएको छ । उक्त आइडीबाट पार्टीका जिल्ला उपसभापति चतुरबहादुर चन्दको चरित्र हत्या गरिएको आरोप...