‘भोलीबाट गाडी रोक्यो भने सिंहदरवारमा आगो लगाइ दिन्छु’ -बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरवारमा आगो लगाई दिने धम्की दिएका छन् । महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति जनाउँदै उनले भोलीबाट महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो...