निजामती कर्मचारीहरूलाई वैदेशिक अध्ययन/तालिमको अवसर (सूचनासहित)
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक तालिम तथा अध्ययनका लागि दरखास्त आह्वान गरेको छ । छात्रवृत्ति समितिको ३५९ बैठकले विभिन्न मित्रराष्ट्रबाट नेपाल सरकारका निजामती कर्मचारीहरूलाई प्रदान गरिने...