कर्मचारीलाई हरेक दिन योग र ध्यान गरेरमात्र काम सुरु गर्न गृहको पत्र
काठमाडौँ । गृह मन्त्रालयले मन्त्रालय, उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च-तहसम्मका कर्मचारीहरुलाई कार्यालयमा हाजिर भएपछि हरेक दिन योगाभ्यास-ध्यान गरेर मात्र काम सुरु गर्न परिपत्र गरेको छ । मन्त्रालयले महाशाखाका अधिकृतस्तरका सबै...