विद्युत प्राधिकरणका १०४ जना कर्मचारीको सरुवा (नामावलीसहित) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विद्युत प्राधिकरणका १०४ जना कर्मचारीको सरुवा (नामावलीसहित)


१ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले १०४ जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । प्राधिकरणले भदौ ३१ गतेको निर्णयबाट निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरुको सरुवा गरेको हो ।

निर्देशक कमल आचार्यलाई कार्यकारी निर्देशकको सचिवालयबाट गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराको प्रमुखको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।

यसैगरी प्रबन्धक दिपेन्द्रराज द्विवेदीलाई बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडाबाट संस्थागन योजना तथा अनुगमन विभागमा सरुवा गरिएको छ ।

हेर्नुस् नामावलीसहित :

Tags :
प्रतिक्रिया दिनुहोस