मन्त्रीले सचिव बिदाइमा भने -आज त अन्माउनु पर्ने जस्तो पो दिन भो…
काठमाडौँ । मन्त्रीकै कारण सचिवहरूले सरुवा माग्नु परेको र सचिवकै कारण काम गर्न अफ्ठेरो भएको भन्दै मन्त्रीले अर्को सचिव खोजिरहेका समाचारका बिच एक जना मन्त्रीले भने आफूले नचाहँदा नचाहँदै पनि...