उच्च अदालतद्वारा प्रदेश–२ सरकारसँग विपन्नलाई राहत नदिनुको कारण माग
सप्तरी । उच्च अदालत, जनकपुरको राजविराज इजलासले प्रदेश २ सरकारसँग बन्दाबन्दीको अवस्थामा विपन्नलाई राहत नदिनुको कारण माग गरेको छ । निषेधाज्ञाको समयमा विपन्न वर्गलाई प्रदेश सरकारले राहत उपलब्ध नगराएको भन्दै...