भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश


१८ कार्तिक २०७७, मंगलबार


काठमाडौं । र्‍याप गायक भिटेन भनेर चिनिने (समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ ।

गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको बताइएको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरदिएको अदालतका उप–रजिस्टार शम्भु रेग्मीले जानकारी दिए ।

उनको रिटमाथि सुनुवाइ गर्दै मंगलबार प्रहरीका नाममा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस