उच्च अदालतका ८४ न्यायाधीशको सरुवा (सूचीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उच्च अदालतका ८४ न्यायाधीशको सरुवा (सूचीसहित)


२८ आश्विन २०७७, बुधबार


काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ८४ जना न्यायाधीशहरुको सरुवा गरेको छ ।

बुधवारको निर्णयअनुसार उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश प्रकाश चन्द्र गजुरेललाई उच्च अदालत जनकपुरमा सरुवा गरेको छ ।

त्यस्तैगरी उच्च अदालत पाटनका तेजबहादुर कार्कीलाई दिपयाल महेन्द्रनगर इजलास, विष्णुदेव पौडेललाई तुल्सीपुर नेपालगञ्ज इजलासबाट उच्च अदालत पाटन हेटौंडा इजलास पठाएको छ ।

हेर्नुस् सूची:

 

 

Tags :
प्रतिक्रिया दिनुहोस