कैदी बन्दीको मानवअधिकारका लागि राजनीतिमा आए : उपसभामुख
झापा । उपसभामुख इन्दिरा राना मगरले कैदी बन्दीहरूको हकहित र मानवअधिकार प्राप्तिका लागि ३३ वर्षसम्म लड्दा पनि भनेजस्तो उपलब्धी प्राप्त नभएकाले आफू राजनीतिमा आउनु परेको बताएकी छन्। सोमबार झापा कारागारमा...