घुस असुलेर काठमाडौँ आउँदै गरेका खानेपानीका हाकिम खानीखोलाबाट अख्तियारको नियन्त्रणमा
काठमाडौँ । नेपाल खानेपानी संस्थानको कार्यालय बुटवलका कार्यालय प्रमुख इन्जिनियर स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर सन्तोष साहलाई स्रोत नखुलेको २ लाख ३३ हजार...