तुलसीपुर आगलागी : मृत्यु हुनेको पहिचान खुल्यो
काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका-५ स्थित जुत्ता-चप्पल गोदाममा भएको आगलागीमा परी मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालका अनुसार करिब १५ वर्षीय हसन...