बुटवलको एक डान्स क्लबमा आगलागी, ५ करोड क्षति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बुटवलको एक डान्स क्लबमा आगलागी, ५ करोड क्षति


३० पुस २०७८, शुक्रबार


बुटवल । बुटवलको मिलनचोकस्थित प्लान बी डान्स क्लबमा आगलागी भएको छ । सञ्चालनमा आउनु भन्दा एक दिनअघि आगलागी भएको हो ।

शुक्रबार मध्यान्ह वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा करिब ५ करोड क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

आगलागीमा बुटवल, तिलोत्तमा र सैनामैनाका दमकलले २ घण्टामा नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस