बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी


५ पुस २०७८, सोमबार


काठमाडौँ । राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।

प्रहरी वृत्त, बानेश्वरले कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको जनाएको छ ।

आगो नियन्त्रणका लागि दमकल बोलाइएको छ । आगलागीको कारण थाहा पाउन नसकिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस