तिनकुनेमा बिजुलीको पोलमा आगलागी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

तिनकुनेमा बिजुलीको पोलमा आगलागी


१९ पुस २०७८, सोमबार


काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो ।

दमकल प्रयोग गरी आगो निभाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस