सङ्क्रमित स्वास्थ्यकर्मी नै उपचारमा संलग्न
धादिङ । जिल्लामा कोरोना सङ्क्रमित भई आइसोलेशनमा उपचार गराइरहेका एक स्वास्थ्यकर्मी बिरामीको उपचारमा संलग्न छन् । धादिङ अस्पतालद्वारा सञ्चालित अस्थाइ कोभिड– १९ अस्पतालको आइसोलेशनमा बसेका जिल्ला अस्पतालमा रेडियोग्राफर पदमा कार्यरत...