स्थानीय तहमा आधारभूत अस्पताल : कतै धमाधम कतै अन्योल
बेनी । सङ्घीय सरकारले हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पतालको योजना म्याग्दीको रघुगङ्गा गाउँपालिकामा अन्योल बनेको छ । अस्पताल बनाउने ठाउँको विवाद र त्यस सम्बन्धमा गाउँपालिकाले फेरबदल...