धितोपत्र दलाल कम्पनीलाई अनुमतिपत्र दिन स्वीकृति
काठमाडौँ । मापदण्ड पूरा गरी आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमतिपत्र (लाइसेन्स) दिन अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ। मङ्गलवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले मापदण्ड पूरा गरेर आवेदन...