अर्थमन्त्रीको प्रेस सल्लाहकारमा केसी नियुक्त
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन् । पत्रकारितामा दुई दशक समय बिताएका केसी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखमा कार्यरत थिए...