अर्थमन्त्रीको प्रेस सल्लाहकारमा केसी नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अर्थमन्त्रीको प्रेस सल्लाहकारमा केसी नियुक्त


६ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन् ।

पत्रकारितामा दुई दशक समय बिताएका केसी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखमा कार्यरत थिए ।

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष भइसकेका केसीका सम्पादन तथा सहलेखनमा विभिन्न पुस्तक तथा अनुसन्धनमुलक लेखहरु प्रकाशित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस