लुम्बिनी प्रथम अधिवेशनको जिम्मा पद्मा अर्याललाई दिएर काठमाडौँ फर्किए ओली
काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्न पार्टी सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याललाई जिम्मेवारी दिएर अध्यक्ष केपी शर्मा ओली काठमाडौँ फर्केका छन् । काठमाडौँ...