नदीको प्रदूषण व्यवस्थापन नहुँदा दुई लाख सर्वसाधारण प्रभावित
बर्दिवास । “कैयौँ वर्ष बिते, तर यो विषालु पानीबाट छुटकारा भने पाइएन”, आफ्नै बस्ती नजिकबाट बग्ने बिग्ही नदीको प्रदूषित पानी देखाउँदै महोत्तरीको भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका सामाजिक कार्यकर्ता रामजुलुम सरदारले भने...