उत्तर कोरियामा कोरोना सङ्क्रमित भेटिएपछि देशभर लकडाउन घोषणा
काठमाडौँ । उत्तर कोरियामा कोरोनाभाइरसका सङ्क्रमित भेटिएपछि देशभरि लकडाउन घोषणा गरिएको छ। उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार बिहीबार राजधानी प्योङयाङमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि...