थप २१ जनामा कोरोना कोरोना सङ्क्रमण, १६ जना निको « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

थप २१ जनामा कोरोना कोरोना सङ्क्रमण, १६ जना निको


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७० जनाको पीसीआर परीक्षणमा १८ जना र ७१८ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी २१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन् भने हाल देशभर १२७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस