स्वास्थ्य मन्त्रालयले दियो कालिकोटको महावै गाउँपालिकालाई स्वास्थ्य सामग्री
काठमाडौँ । कालिकोटको महावै गाउँपालिकाका स्वास्थ्य संस्थाहरूका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि र उपकरण दिएको छ। गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले केही औषधि र आवश्यक उपकरणको माग गरेपछि मन्त्रालयले माग...