हात्तीपाइले प्रभावित १५ जिल्लामा आजदेखि औषधि खुवाइँदै
काठमाडौँ । सरकारले हात्तीपाइले रोग प्रभावित १५ जिल्लामा ‘आम औषधि सेवा अभियान’ सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अभियानअन्तर्गत आजदेखि फागुन १५ गतेसम्म हात्तीपाइलेविरुद्धको औषधि खुवाइने जनाएको छ...