कोरोनाभाइरसको आधिकारिक नाम कोभीड–नाइनटिन : डब्लुएचओ
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोनाभाइरसको आधिकारिक नाम दिएको छ । अब कोरोनाभाइरसको संक्रमणलाई कोभीड–नाइनटिन भनिनेछ । यो भाइरसको संक्रमणलाई विश्वको लागि ठूलो चुनौति बताउँदै डब्लुएचओले यसलाई रोक्ने सम्भावना...