धनगढीका कोरोना संक्रमित अर्का युवक पनि अस्पतालबाट डिस्चार्ज
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत पहिलो कोरोना संक्रमित ३४ युवक मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन् । ३० दिनअघि अस्पताल भर्ना भएका धनगढी उपमहानगरपालिका–५ का युवाको लगातार दोस्रो रिपोर्ट...