कर्मचारीमा कोरोना संक्रमण देखिएपछि युनिलिभर नेपाल बन्द
वाग्मती । कोरोना भाइरस संक्रमणका कारण हेटौँडाको बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड बन्द भएको छ । ती उद्योगमा कार्यरत कर्मचारी र कामदारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो कम्पनी बन्द...