बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमित पुरुषको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमित पुरुषको मृत्यु


२२ आश्विन २०७७, बिहिबार


बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुटवल उपमहानगरपािलका-६ का ४७ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।

बुधबार कोरोना बिशेष अस्पतालमा भर्ना भएका उनी दम, ज्वरो, मधुमेह, प्रेसर र स्वासप्रश्वास सम्बन्धी रोगबाट पिडित रहेका थिए ।

उनमा बुधबार नै कोरोना पोजटिभ भएको रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस