उपत्यकामा २५४० जनामा कोरोना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपत्यकामा २५४० जनामा कोरोना संक्रमण


२२ आश्विन २०७७, बिहिबार


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २०८५, ललितपुरका ३२०, तथा भक्तपुरका १३५ जनामा संक्रमण पुष्टि भएको हो।

 

Tags :
प्रतिक्रिया दिनुहोस