चिनियाँ खोप दोस्रो डोज लगाउन बाँकीको विवरण माग
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिनियाँ खोप भेरोसेलको दोस्रो डोज खोप लगाउनुपर्नेहरुको लगत स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले भेरोसेलको दोस्रो मात्रा खोप लगाउनु पर्नेहरूले...