विश्व स्वास्थ्य सङ्गठनलाई अमेरिकाले भन्यो – ‘कोरोना भाइरसको उत्पत्तिबारे पारदर्शी अनुसन्धान गर’
वासिङटन । विश्वभरि महामारी निम्त्याएको कोरोना भाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य सङ्गठनलाई पारदर्शी छानबिन गर्न अमेरिकाले आह्वान गरेको छ। अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड–१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्लूएचओलाई...