सुदूरपश्चिमका लागी प्रावि तह प्रथम, द्वितीय र निमावि तह द्वितीय श्रेणीको शिक्षक छनोट (नतिजासहित)
काठमाडौँ । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) अन्तर्गत सुदूरपश्चिम प्रदेशका लागि प्राथमिक तह प्रथम, द्वितीय र निम्न माध्यमिक तह द्वितीय श्रेणीको शिक्षक छनोट गरेको छ । आयोगले प्राथमिक तह,...