१२ वर्षपछि दीक्षान्त कार्यक्रम गर्दै नेपाल संस्कृत विश्वविद्यालय
काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयले १२ वर्षपछि दीक्षान्त समारोह गर्ने भएको छ । २०६८ सालदेखि रोकिएको दीक्षान्त समारोह १२ वर्षपछि स्वविद्यालयमा हुन लागेको हो। विश्वविद्यालयले शुक्रवार पत्रकार सम्मेलन गर्दै जेठ...