नेपाली सेनाको सर्भिस लाईफ पूरा भएको हेलिकप्टर पुल्चोक क्याम्पसलाई हस्तान्तरण
काठमाडैं । नेपाली सेनाको सर्भिस लाईफ पूरा भएको हेलिकप्टर पुल्चोक क्याम्पसलाई हस्तान्तरण गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रमका साथ नेपाली सेनाका तर्फबाट संभाररथी उपरथी प्रभुराम शर्माले नेपाली सेनाको सर्भिस...