शिक्षक सेवा आयोगको शिक्षक बढुवा नामावली प्रकाशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शिक्षक सेवा आयोगको शिक्षक बढुवा नामावली प्रकाशन


२९ माघ २०७६, बुधबार


काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक बढुवाको नामावली प्रकाशन गरेको छ ।

आयोगले कार्य सम्पादन मूल्याङ्कन द्वारा गरिने बढुवाका लागि निवेदन दिएका उम्मेदवार हरुमध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारको नाम बढुवाका लागि सिफारिस गरेको छ ।

शिक्षा विकास निर्देशनालय हेटौंडाको निर्णय अनुसार प्रदेश ३ का जिल्लामा कार्यरत शिक्षकहरुको बढुवा सिफारिस नामावली प्रकाशन भएको हो ।

बढुवा सिफारिस समितिले गरेको बढुवामा चित्त नबुझे सूचना प्रकाशित भएको ३५ दिन भित्र निवेदक स्वयम् निर्देशनालयमा उपस्थित भइ उजुरी दिन सक्ने आयोगले जनाएको छ ।

सूचना :

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस