काठमाडौँ-५ मा राप्रपाको सम्पर्क कार्यालय तोडफोड
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौँ क्षेत्र नं. ५ स्थित निर्वाचन सम्पर्क कार्यालयमा तोडफोड भएको छ । गएराति एउटा समूहले कार्यालयमा तोडफोड गरेर झण्डा च्यात्ने र प्रचार सामग्री...