समानुपातिकतर्फ फेरि माओवादीले उछिन्यो राष्ट्रिय स्वतन्त्रलाई
काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र) को उछिनपाछिन चलिरहेको छ। प्राप्त पछिल्लो मतपरिणाममा माओवादी केन्द्र केही सय मतले घण्टी चिन्ह भएको रास्वपाभन्दा अघि...