आयोगद्वारा समानुपातिकतर्फको सिट बाँडफाँट
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फको सिट बाँडफाँट गरेको छ। समानुपातिकतर्फको मतगणना सकिएसँगै आयोगले मङ्गलवार दलहरूले समानुपातिकबाट पाउने सांसद संख्या टुङ्गो लगाएको हो। आयोगका अनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेले ३४, नेपाली...