शपथपछि मुख्यमन्त्री पाण्डेले भने : ‘तत्काल राजीनामा दिन्नँ’
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफू प्रतिनिधिसभाको सदस्य र मुख्यमन्त्री दुवै पदमा रहने बताएका छन्। बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहण गरेपछि पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट आफूले तत्काल राजीनामा...