सकियो शीर्ष नेताको छलफल, मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको छलफल सकिएको छ । प्रधानमन्त्री प्रचण्डको आह्वानमा शीर्ष तीन नेताबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा छलफल भएको...