मीन भवन क्याम्पसमा नेविसंघका २ समूहबीच ढुङ्गा हानाहान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मीन भवन क्याम्पसमा नेविसंघका २ समूहबीच ढुङ्गा हानाहान


२३ माघ २०७९, सोमबार


काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका दुई समूहबीच मीन भवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ ।

संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

शेखर–गगन पक्षका विद्यार्थीले मीन भवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस