गृहमन्त्रीको छिटै टुङ्गो लाग्छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले केही दिनमै गृहमन्त्रीको टुङ्गो लाग्ने बताएका छन् । आइतबार गोरखामा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको राजनीतिक कामको व्यस्तताका कारण गृहमन्त्री नियुक्तिमा...