बालुवाटारमा प्रधानमन्त्रीको जन्मदिन : उपप्रधानमन्त्रीले लगाइदिए रातो गुलाबको माला (फोटो)
काठमाडौँ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनको अवसरमा विशेष कार्यक्रम गरिएको छ । आइतबार बिहान प्रधानमन्त्री पुर्ख्यौली घर जानु अगाडी बालुवाटारमा पनि जन्मदिनको विशेष कार्यक्रम गरिएको थियो...