आजको प्रतिनिधिसभा बैठकमा मुख्य एजेन्डा के छ ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आजको प्रतिनिधिसभा बैठकमा मुख्य एजेन्डा के छ ?


८ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । आज प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै छ ।

बैठकमा अर्थ मन्त्रालय संचार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूची रहेको छ।

यस्तै, बैठमा विभिन्न विधेयक र प्रस्ताव पेश हुने कार्यसूची पनि रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस