विघटित संसद बौरिँदैन, भ्रममा नपर्नुस् चुनाव हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि चुनाव तोकिएको समयमा हुने दाबी गरेका छन् । आइतबार अनेरास्ववियू (ओली समुह) ले राजधानीको कार्की ब्याङ्वेटमा आयोजना गरेको...